नेकपा नामको डुंगा खतरामा पर्नसक्छ : खनाल

काठमाडौं । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिँदै गएका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी पद्दति र सरकार सञ्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सोमबार इमेज टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा नामको डुंगा खतरामा पर्ने चेतावनी … Continue reading नेकपा नामको डुंगा खतरामा पर्नसक्छ : खनाल